Skip This
काठमाडौं २ मा सोबिता गौतमको अग्रता :  एमाले दोस्रो, माओवादी तेस्रो स्थानमा 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाै‌
२o७९ मङ्सिर ५ सोमबार १८:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं २ मा सोबिता गौतमको अग्रता :  एमाले दोस्रो, माओवादी तेस्रो स्थानमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार १८:२५:oo

काठमाडौंको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोबिता गौतमले अग्रता लिएकी छिन्। एक हजार पाँँच सय मत गणना हुँदा गौतमले चार सय ८७ मत ल्याएकी छिन्।

त्यस्तै, एमालेका मणिराम फुँयालले तीन सय १७ मत ल्याएका छन् भने सत्तागठबन्धनबाट उम्मेदवार बनेकी माओवादीकी ओनसरी घर्तीले तीन सय तीन मत ल्याएकी छिन्।

यसैगरी, राप्रपाकी कुन्तीदेवी पोख्रेलले दुई सय दुई ९४ मत ल्याएकी छिन्।