• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

वीरेन्द्र ओली

वीरेन्द्र ओली ६ वर्षदेखि पत्रकारितामा सक्रिय छन् । पत्रकारिता र समाजशास्त्र विषयमा स्नातकोत्तर ओली राजनीति, वन तथा वातावरण क्षेत्रमा कलम चलाउँछन् ।