• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पुष्प कोइराला

पुष्प कोइराला एक दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । उनले विशेषतः आर्थिक (ऊर्जा, पूर्वाधार विकास, अर्थतन्त्र, पर्यटन, आइटी, कृषि, शिक्षालगायत) क्षेत्रबारे लेखन तथा सम्पादन गर्दै आएका छन् । हाल उनी नयाँ पत्रिका दैनिकमा उपसम्पादकका रुपमा कार्यरत छन् ।