१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025
२o८२ असार १४ शनिबार १६:४५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा मदन भण्डारीको ७४ औँ जन्मजयन्ती 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १४ शनिबार १६:४५:oo

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको ७४ औं जन्मजयन्ती मनाइरहेको छ। 

यसैबीच मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभा गृहमा  ‘जबजका तीन दशक’ विषयक अन्तरक्रिया कार्यक्रम गरिराखेको छ।

अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भइसकेका छन्।

यसैबीच फाउण्डेसनले आङ छिरिङ शेर्पालाई मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट समेत सम्मान गरेको छ।

तस्बिरहरु :