१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १२ बिहीबार
  • Thursday, 26 June, 2025
२o८२ असार १२ बिहीबार १४:२५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

निर्माणाधीन महाराजगन्ज–सुकेधारा सडकखण्डमा जे देख्यौँ (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १२ बिहीबार १४:२५:oo

रिङरोड दोस्रो खण्डअन्तर्गत निर्माणाधीन महाराजगन्ज–सुकेधारा सडकखण्डमा दायाँबायाँ लेनको बिचमा नालीको काम भइरहेको छ । यो खण्डमा केही दिनदेखि देखिने गरी काम भएको छ। लोडर लगाएर माटो पेल्ने र दायाँबायाँ लेनको बिचको नालीको काम पनि भएको छ।