१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २२ बिहीबार
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २२ बिहीबार २o:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मैले भ्रष्टाचार गरेको छैन, राजनीतिक प्रतिशोधको रूपमा मुद्दा : माधव नेपाल [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २२ बिहीबार २o:oo:oo

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले राजनीतिक प्रतिशोधका रूपमा भ्रष्टाचारको विषय आएको बताएका छन्।

सचिवालय बैठकपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपालले आफूले भ्रष्टाचार नगरेको स्पष्टीकरण दिए।

उनले भने, ‘एउटा मान्यता छ मेरो–नबिराउनु नडराउनु। मैले करप्सन गरेको छैन, चुनौतीका साथ भन्छु। यस्ता कुराहरू राजनीतिक प्रतिशोधको रूपमा आएको भन्ने सिधै देखिन्छ।’

छुटाउनुभयो की ?