१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 19 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:o३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

होन्डाको फ्री सर्भिस क्याम्प

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:o३:oo

नेपालका लागि होन्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले विभिन्न ठाउँमा फ्री सर्भिस क्याम्प कार्यक्रम सम्पन्न गरेको छ । होन्डाका ग्राहकलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम विराटनगर, धरान, इटहरी, दमक बिर्तामोडलगायतका सहरमा गरिएको थियो ।

तीनदिने उक्त कार्यक्रममा विराटनगरस्थित होन्डा अथोराइज्ड सर्भिस सेन्टर सुबध अटो सर्भिस सेन्टरमा फ्री सर्भिस क्याम्प र होन्डा इलेभेट गाडीको टेस्ट ड्राइभ गरिएको बताइएको छ ।

कम्पनीले लेबर चार्जमा २० प्रतिशत, पार्टस्मा ७ प्रतिशत, ल्युबमा ५ प्रतिशत छुट र एचडिएस स्क्यानको सुविधा दिएको थियो । साथै, २००१ देखि २०१४ मोडेलसम्मका कम्पनीले तोकेका गाडीमा होन्डा सेफ्टी रिकलअन्तर्गत निःशुल्क एयर ब्याग पनि परिवर्तन गरेको कम्पनीको भनाइ छ ।