Skip This
कांग्रेस र एमालेबिचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 15 May, 2025
नयाँ पत्रिका राजविराज
Invalid date format १५:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस र एमालेबिचमा सरकार सञ्चालनका विषयमा समस्या छैन : गृहमन्त्री लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, राजविराज
नयाँ पत्रिका
Invalid date format १५:o५:oo

गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले)बिचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पारेका छन्। सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासंघद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले कांग्रेस र एमालेबिचको समीकरण विघटन हुँदैन, झन् सुदृढ हुने बताए  ।

गृहमन्त्री लेखकले भने, ‘देश राजनीतिक स्थायित्व र सुशासनतर्फ अगाडि बढिरहेको छ । वर्तमान सरकारले बिग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदै छ । शान्तिप्रक्रियाको बाँकी काम टुंग्याउन लागिरहेको छ ।’  उनले आवश्यक कानुन निर्माण र संघीयतालाई बलियो बनाउन सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए।