Skip This
बौद्धनाथमा भक्तजनको भिड [भिडियाे]
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:o९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बौद्धनाथमा भक्तजनको भिड [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:o९:oo

आज २५६९औँ बुद्धजयन्ती। बुद्ध जन्मस्थल लुम्बिनीसँगै देशभरका बौद्ध स्तूपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्धजयन्ती मनाइँदै छ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने परम्परा रहिआएको छ। बुद्ध जन्मस्थल लुम्बिनी, कपिलवस्तु, बौद्ध, स्वयम्भूलगायत स्थानमा बुद्धजयन्ती भव्य रूपमा मनाउने गरिन्छ।

काठमाडौंको बौद्धनाथ स्तुपामा बिहानैदेखि बौद्धमार्गीलगायत अन्य सर्वसाधारणको घुइँचो लागेको छ।

हेर्नुस् भिडियाे :