१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २४ बुधबार
  • Wednesday, 07 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख २४ बुधबार ११:३६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तोलामा एक हजार सात सयले बढ्यो सुन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २४ बुधबार ११:३६:oo

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु. एक हजार सात सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु. एक लाख ९१ हजार ६ सय  कायम भएको छ । त्यसैगरी, एक तोला चाँदी  एक हजार नाै सय ६५ मा बेचबिखन भइरहेको छ । 

मंगलबार प्रतितोला सुन रु. एक लाख ८९ हजार नाै सय  र त्यति नै परिमाणको चाँदी रु. एक हजार नौ सय ६५ मा खरिद–बिक्री भएको थियो ।  अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन  तीन हजार तीन सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।