१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ११ बिहीबार
  • Thursday, 24 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख ११ बिहीबार १७:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सशस्त्र प्रहरीका १२ डिआइजीको सरुवा, ६ प्रदेशका बाहिनीपति फेरिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख ११ बिहीबार १७:५७:oo

सशस्त्र प्रहरी बलका १२ डिआइजीहरूको सरुवा भएको छ। सरुवामा ६ प्रदेशका बाहिनीपतिहरू फेरिएका छन्। 

बराह बाहिनी, सुनसरीमा कुमार न्यौपाने, विन्धबासिनी बाहिनी रुपन्देहीमा दीपेन्द्र कुँवर, छिन्नमस्ता बाहिनी, महोत्तरीमा कृष्ण ढकाल, मुक्तिनाथ बाहिनी कास्कीमा दीपेन्द्र शाह, गढीमाई बाहिनी मकवानपुरमा अञ्जनीकुमार पोखरेल तथा बैद्यनाथ बाहिनी कैलालीमा प्रदीप पालको सरुवा भएको छ । स्टाफ कलेजमा शम्भु सुवेदीको सरुवा भएको छ।