१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 24 April, 2025
नयाँ पत्रिका काठमाडौँ
Invalid date format १७:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवनियुक्त शिक्षामन्त्री पन्तद्वारा शपथग्रहण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
Invalid date format १७:२५:oo

बुधबार नेकपा (एमाले)का नेता पन्तलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गरेका थिए।

शपथग्रहण समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत संवैधानिक अंगका प्रमुख, मन्त्रिपरिषद् सदस्य, कूटनीतिक निकायका प्रतिनिधि र उच्च पदस्थ कर्मचारीको उपस्थिति थियो।

निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते प्रधानमन्त्रीसमक्ष राजीनामा दिएपछि पन्तलाई मन्त्रीको जिम्मेवारी दिइएको हो।