१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ४ बिहीबार
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ बैशाख ४ बिहीबार १९:३७:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

गृह मन्त्रालयको नयाँ भवन सिंहदरबारकै आधुनिक [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ४ बिहीबार १९:३७:oo

सिंहदरबारभित्र गृह मन्त्रालय रहेको भवननजिकै अर्को नयाँ आकर्षक भवन तयार भएको छ। बाहिरबाट हेर्दा नै उक्त भवन सिंहदरबारकै भवनहरूमा फरक देखिन्छ। अगाडिको भागमा सिसा राखिएको भवनको भित्र कोठाका डिजाइनदेखि शौचालयलगायत संरचना पनि आधुनिक छन्। यो गृह मन्त्रालयकै नयाँ भवन हो, जहाँ चालू आर्थिक वर्षभित्रै मन्त्रालय सर्दै छ।

थप हेर्नुस् भिडियाे रिपाेर्टमा :