१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पानीमा किरा भेटिएपछि के.एम मिनरल वाटरलाई २५ हजार जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:o७:oo

पानीको जारमा किरा भेटिएपछि ललितपुरको बडिखेलस्थित के.एम. मिनरल वाटर एन्ड बेभरेज प्रालिलाई २५ हजार रुपैयाँ जरिवाना गराइएको छ।

पशु सेवा तालिम केन्द्र लगनखेलमा पिउने प्रयोजनको लागि ल्याएको पानीको जारमा किरा भेटिएपछि ललितपुर महानगरपालिकाले जरिवाना गराएको हो।