१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ४ बिहीबार
  • Saturday, 19 April, 2025
संजित परियार काठमाडाैं
२o८२ बैशाख ४ बिहीबार १४:३३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सहकारी ठगी र मिटरब्याजविरुद्ध थाल ठटाएर प्रदर्शन [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख ४ बिहीबार १४:३३:oo

सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान (महासंघ)ले बिहीबार काठमाडौंमा प्रदर्शन गरेको छ। सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडनविरुद्ध भन्दै राजधानीकेन्द्रित अनिश्चितकालीन आन्दोलनअन्तर्गत आज पनि विरोध प्रदर्शन गरेको हो।

आन्दोलनअन्तर्गत बिहीबार उनीहरू अर्धनग्न भएर थाल ठटाएर प्रदर्शनमा उत्रिएका थिए। विभिन्न स्थान हुँदै र्‍याली निकालेर प्रदर्शनकारीले शान्तिबाटिकामा कोणसभा गरेका छन्।

हेर्नुस् तस्बिरहरू :