१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:५६:oo
Read Time : < 1 मिनेट
समाचार

नेपाल प्रहरीका ६१ वरिष्ठ सइको इन्स्पेक्टरमा बढुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:५६:oo

नेपाल प्रहरीका ६१ प्रहरी वरिष्ठ नायब निरीक्षकको प्रहरी निरीक्षकमा बढुवा सिफारिस भएको छ। आइतबार बेलुका बसेको बढुवा समितिको बैठकले बढुवा निकालेको हो। 

२०५८ सालमा असइबाट भर्ना भएका ११३ को टोलीबाट इन्स्पेक्टर बढुवा भएको हो। सबै सिनियर टोलीबाट बढुवा गरिएको छ।