मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३० शनिबार
  • Saturday, 12 April, 2025
तिवारी यादव वीरगन्ज
२o८१ चैत ३० शनिबार १८:५८:oo
Read Time : < 1 मिनेट
समाचार

वीरगन्जमा दुई समुदायबिच झडप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ चैत ३० शनिबार १८:५८:oo

वीरगन्ज महानगरपालिका शनिबार दुई समुदायबिच झडप भएको छ। हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा छपकैया इदगाह चोकमा दुई समुदायबिच झडप भएको हो। 

झडपको क्रममा केही पसलमा तोडफोड भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीका अनुसार झडपमा केही व्यक्ति पनि घाइते भएका छन्। 

झडप नियन्त्रण गर्न ठुलो संख्यामा प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ।

 

 

छुटाउनुभयो की ?