१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
Invalid date format १५:१५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपाल चारदेशीय टी–२० आई सिरिजको फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:१५:oo

नेपाल हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजको फाइनलमा पुगेको छ। हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा आज भएको घरेलु टोली हङकङसँगको खेल वर्षाले प्रभावित भएपछि नेपाल फाइनलमा पुगेको हो।

आज टस हारेर हङकङले पहिले ब्याटिङ गरिरहँदा वर्षा सुरु भएपछि खेल रोकिएको थियो। हङकङले ९ ओभरमा तीन विकेट गुमाउँदै ६८ रन बनाएको थियो। वर्षा नरोकिएपछि दुवै टोलीले  समान अंक एक-एक पाएका हुन्।