१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छलफलको विषय खुलाए मात्रै वार्तामा बस्ने शिक्षक महासंघको अडान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४o:oo

नेपाल शिक्षक महासंघले सरकारले बाेलाएकाे वार्तामा छलफल हुने विषय खुलाए मात्रै सहभागी हुने निर्णय गरेको छ।

मंगलबार साँझ बसेको महासंघको बैठकले वार्तामा छलफल गरिने र निर्णय गरिने विषयवस्तु सरकारले पहिले नै प्रस्तुत गरेपछि मात्रै वार्तामा सहभागी हुने निर्णय गरेको हो।

‘सरकारले बोलाउँदैमा हामी वार्तामा जाँदैनौँ, सरकारले वार्तामा आऊ, हामी यसो गर्छौं भनेर पहिले नै भन्नुपर्छ। हामीसँग सर्त राख्नुपर्छ, ससर्त मात्रै वार्तामा बस्छौँ,’ महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘अन्यथा सरकारको वार्तामा सहभागी हुँदैनौँ।’