Skip This
रास्वपाका सांसद प्रतिनिधिसभा बैठकमा फर्किए
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ माघ १८ शुक्रबार १४:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपाका सांसद प्रतिनिधिसभा बैठकमा फर्किए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ माघ १८ शुक्रबार १४:३३:oo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू प्रतिनिधिसभा बैठकमा प्रवेश गरेका छन् । केहीबेरअघि बैठक बहिष्कार गरेका सांसदहरू १५ मिनेटपछि प्रतिनिधिसभा बैठकमा सहभागी भएका हुन् ।

सभामुख देवराज घिमिरेले अवरोधबिच बैठक सञ्चालन गरेपछि रास्वपाले बैठक बहिष्कार गरेको हो । उनीहरूले बैठकको सुरुमै आफूहरूलाई आकस्मिक समय छुट्याउनुपर्ने माग राखेका थिए ।