Skip This
पीडितलाई तत्काल राहत र पुनर्स्थापनाको माग गर्दै सरकारलाई माओवादीको २० बुँदे ज्ञापनपत्र
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज २० आइतबार
  • Sunday, 06 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज २० आइतबार १८:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पीडितलाई तत्काल राहत र पुनर्स्थापनाको माग गर्दै सरकारलाई माओवादीको २० बुँदे ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज २० आइतबार १८:५४:oo

बाढी, पहिरो र डुबानपीडितलाई तत्काल राहत र पुनर्स्थापनाको माग गर्दै नेकपा (माओवादी केन्द्र)ले सरकारलाई २०बुँदे ज्ञापनपत्र बुझाएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेको ज्ञापनपत्रमा आमनागरिकमा आशाको सञ्चार गर्दै प्रभावकारी प्रतिकार्य, राहत र सहयोग हुनुपर्नेमा सरकारका तर्फबाट एकीकृत, समन्वयकारी र प्रभावकारी पहल हुन नसकेको भन्दै तत्काल राहत र पुनर्स्थापनाको माग गरिएको छ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाश नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार पुगेर ज्ञापनपत्र बुझाएको हो।

हेर्नुस् ज्ञापनपत्रकाे पूर्णपाठ :