१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ७ आइतबार
  • Sunday, 20 April, 2025
२o८२ बैशाख ७ आइतबार ११:५६:oo
Read Time : < 1 मिनेट
समाचार

ललितपुरमा भएको दुर्घटनामा बालकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ७ आइतबार ११:५६:oo

ललितपुरमा भएको दुर्घटनामा दुई वर्षीय बालकको मृत्यु भएको छ।

महालक्ष्मी नगरपालिका– ७ लुभु चाँगाथलीस्थित सडकमा बागमती प्रदेश–०१–००३ क ८७३० नम्बरको ट्यांकरको ठक्करबाट सोही ठाउँ बस्ने राजन संज्यालको छोरा दुई वर्षीय प्रजन संज्यालको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको हो।  । ट्यांकरचालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।