१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 20 April, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:३५:oo
Read Time : < 1 मिनेट
समाचार

बालुवाटारमा ओली, देउवा र प्रचण्डबिच छलफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:३५:oo

संक्रमणकालीन न्यायलगायतका विषयमा छलफल गर्न तीन शीर्ष नेता प्रधानमन्त्रीनिवास बालुवाटारमा बैठक बसेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरू छलफलमा जुटेका हुन्। 

प्रधानमन्त्रीको सचिवालयका अनुसार संक्रमणकालीन न्यायसहित समसामयिक विषयमा छलफल गर्न बैठक बसेको हो।