मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३ बिहीबार
  • Thursday, 16 January, 2025
२o८१ माघ ३ बिहीबार १७:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रहरीकै उच्च अधिकारीको नाममा नक्कली इमेल आतंक, विश्वास नगर्न साइबर ब्युरोको अनुरोध 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ३ बिहीबार १७:२६:oo

अनलाइन ठगीमा संलग्न गिरोहहरूले नेपाल प्रहरीका उच्च अधिकारीहरूकै नाममा धम्कीपूर्ण इमेलहरू पठाएर तर्साउन थालेका छन्। यस्ता फर्जी इमेलको विश्वास नगर्न प्रहरीले आग्रह गरेको छ। कतिपय इमेलहरू साइबर ब्युरोका नामबाट पठाइएका छन्। 

प्रहरीको साइबर ब्युरोले बिहीबार प्रेस विज्ञप्ति प्रकाशन गरी त्यस्ता इमेलमा विश्वास नगर्न अनुरोध गरेको छ।