मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका हेटाैंडा
२०७९ श्रावण ८ आइतबार १९:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रेस युनियनको अध्यक्षमा लम्साल र महासचिवमा पौडेल विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, हेटाैंडा
२०७९ श्रावण ८ आइतबार १९:०९:००

सत्तारुढ नेपाली कांग्रेसनिकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल र महासचिवमा दिलीप पौडेल विजयी भएका छन्। हेटौँडामा भएको महाधिवेशनबाट अध्यक्षमा लम्साल र महासचिवमा पौडेल विजयी भएका हुन्।

आधिकारिक मतपरिणाम सार्वजनिक हुन बाँकी छ ।