मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ चैत १४ मंगलबार
  • Tuesday, 28 March, 2023
नयाँ पत्रिका काठमाडौँ
२०७९ असार २८ मंगलबार १९:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भोलिदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ असार २८ मंगलबार १९:१८:००

निर्वाचन आयोगले असार २९ गते (बुधबार) देखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न दिने व्यवस्था गरेको  छ। आयोगले आनलाइनबाटै मतदाता नामावली फाराम भर्ने व्यवस्था काठमाडौं, ललितपुर र भक्तपुरबाट सुरु गर्ने भएको हो।