१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format o९:१८:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

विष्णुपुर गाउँपालिका– २ मा कांग्रेसका प्रमोदकुमार ६ मतान्तरले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:१८:oo

सिराहाको विष्णुपुर गाउँपालिका– २ मा नेपाली कांग्रेसका प्रमोदकुमार यादव ६ मतान्तरले निर्वाचित भएका छन्। निर्वाचित यादवले दुई सय ७७ मत प्राप्त गरेका छन् भने निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका राम ईश्वर यादवले दुई सय ७१ मत प्राप्त गरेका छन्।

राम ईश्वर ०७४ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए। वडाध्यक्षमै नेकपा माओवादी केन्द्रका उम्मेदवारले दुई सय ६७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवारले दुई सय १६ मत प्राप्त गरेका छन्।