१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार २o:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

परराष्ट्रमन्त्री खड्कालाई भारतीय समकक्षीले दिए बधाई 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार २o:४१:oo

भारतीय विदेशमन्त्री डा. एस जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई दिएका छन् । बुधबार परराष्ट्रमन्त्री नियुक्त भएका डा. खड्कालाई पहिलो बधाई भारतीय विदेशमन्त्रीले दिएका हुन् । 

ट्विटरमा डा. जयशंकरले भनेका छन्, ‘नेपालको परराष्ट्रमन्त्री हुनुभएकोमा माननीय डा. नारायण खड्कालाई बधाई । उहाँसँग सहकार्य गर्न प्रतीक्षारत ।’

 

 

ad
ad