१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ श्रावण २६ मंगलबार ०७:५९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

आत्मनिर्भर लघुवित्तको सेयर सनराइज क्यापिटलले निष्कासन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ श्रावण २६ मंगलबार ०७:५९:००

दाङको घोराहीमा केन्द्रीय कार्यालय रहेको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले साधारण सेयर निष्कासनका लागि सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । आत्मनिर्भर लघुवित्तले १ लाख ८० हजार कित्ता साधारण सेयर जारी गर्न लागेको हो । 

बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौतामा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सौगतवीर चौधरी र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेको जनाइएको छ । निकट भविष्यमै साधारण सेयर निष्कासन गर्ने लघुवित्तले जनाएको छ ।