१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ कार्तिक ७ शुक्रबार
  • Wednesday, 04 June, 2025
रासस ताप्लेजुङ
२o७७ कार्तिक ७ शुक्रबार २१:३६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

अविवाहित र एकल पुरुषलाई पनि मासिक भत्ता 

Read Time : < 1 मिनेट
रासस ताप्लेजुङ
नयाँ पत्रिका ताप्लेजुङ
२o७७ कार्तिक ७ शुक्रबार २१:३६:oo

ताप्लेजुङको फुङलिङ नगरपालिकाले विगत दुई वर्षदेखि अविवाहित र एकल पुरुषलाई पनि मासिक भत्ता दिँदै आएको छ ।

सो नगरपालिकाले एकल पुरुष र अविवाहित ७६ जनालाई मासिक रु एक हजारको दरले नगरपालिकाको अन्तरिक स्रोतबाट मासिक भत्ता दिदै आएको फुङलिङ नगरपालिकाका उपमेयर तारा भट्टराईले बताए । 

६० वर्ष पूरा भएका ७० वर्ष नकाटेको एकल पुरुषलाई समाजिक सुरक्षा भत्ता दिँदै आएको फुङ्लिङ नगरपालिकाका प्रवक्ता महोन न्यौपानेले जानकारी दिए । 

छुटाउनुभयो की ?