मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १५ बिहीबार
  • Thursday, 28 May, 2020
२०७६ मङ्सिर १६ सोमबार १३:०७:००
समाचार

एक मतको अन्तरले धरान ७ को वडाध्क्षमा नेकपाका उम्मेद्वार विजयी 

२०७६ मङ्सिर १६ सोमबार १३:०७:००

धरान उपमहानगरपालिका ७ को वडाध्यक्षमा नेकपाका जीवन सुवेदी एक मतको अन्तरले विजयी भएका छन् । उनले वडाध्यक्षको टिकट पाएपछि वडा सदस्यबाट राजिनामा दिएका थिए । 

आइतबार सम्पन्न मतगणनामा उनले ६२२ मत पाएका थिए । निकटतम प्रतिद्धन्द्धी कांग्रेस सुवर्णमोहन पलिखेले ६२१ मत ल्याएका थिए । 

एक मतको झिनो अन्तर भएपछि कांग्रेसले वदर भएको मतलाई सदर गरेको भन्दै पुनः गणना गर्नु पर्नेमाग राखेको थियो । पछि सहमतमा पुनः मत नगन्ने गरी निर्वाचन आयोगले सुवेदीको जित घोषणा गरेको हो ।