मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 11 September, 2025
Invalid date format १९:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जलेश्वर कारागारबाट भागेका ९ कैदीबन्दी पक्राउ गरी भारतले नेपाललाई बुझायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:५५:oo

गत मंगलबार जलेश्वर कारागारबाट भागेका ९ कैदीबन्दीलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरी नेपाललाई हस्तान्तरण गरेका छन्।

जलेश्वर कारागारबाट भागेर भारत प्रवेश गरेका उनीहरूलाई भारत बिहार राज्यका विभिन्न स्थानबाट पक्राउ गरी भारतीय सुरक्षाकर्मीले भट्टामोडमा नेपाली सुरक्षाकर्मीलाई हस्तान्तरण गरेका हुन्। तीमध्ये तीन कैदीबन्दी भारतीय नागरिक हुन्।

यता महोत्तरी र भारतको सीतामढी जिल्लाको अन्य नाकाबाटसमेत थप केही कैदीबन्दी पक्राउ गरेर हस्तान्तरण गरे पनि सोको संख्यासहितको आधिकारिक जानकारी गराइएको छैन।