मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २६ बिहीबार
  • Thursday, 11 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २६ बिहीबार १७:१o:oo
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रपतिलाई बारको आग्रह : संसद् क्रियाशील छ, राष्ट्रिय सरकार गठनको आह्वान गर्नुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २६ बिहीबार १७:१o:oo

नेपाल बार एसोसिएसनले वर्तमान राष्ट्रिय संकटको निकास तथा तत्काल राष्ट्रिय सरकार गठनका लागि राष्ट्रपतिलाई आग्रह गरेको छ । बिहीबार एसोसिएसनले राष्ट्रपतिलाई सम्बोधन गर्दै संसद् क्रियाशील रहेको र राष्ट्रिय सरकार गठनको लागि आह्वान गर्न आग्रह गरेको हो।