मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 10 September, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १४:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङ कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि १६ राउन्ड हवाई फायर

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १४:२३:oo

मोरङ कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि सेनाले हवाई फायर गरेको छ। विराटनगरस्थित कारागारको मूल गेट तोडेर कैदीबन्दी भाग्न खोजेपछि स्थिति नियन्त्रणा लिन सेनाले १६ राउन्ड हवाई फायर गरेको हो। 

सेनाले कारागारको कमान्ड हातमा लिएपछि हाल स्थितीि नियन्त्रण्मा आएको सिडिओ इन्द्रदेव यादवले बताए। विराटनगरको हाटखोलास्थित उक्त कारागारमा एक हजारभन्दा बढी कैदीबन्दी छन्।