नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आक्रमण गरेका छन्। बुढानीलकण्ठस्थित उनको घरमा प्रदर्शनकारीले आक्रमण गरेका हुन्।
प्रदर्शनकारीको आक्रमणबाट देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी उनकी पत्नी आरजु राणा घाइते भएका छन्।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।