मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १५:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जेन–जी नेतृत्वको आदेश- सार्वजनिक सम्पत्ति नहान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १५:o६:oo

जेन–जी नेतृत्वले आन्दोलनरत युवाहरूलाई प्रधानमन्त्री केपी ओलीले राजीनामा दिइसकेकाले सार्वजनिक सम्पत्ति तोडफोड नगर्न आग्रह गरेको छ ।

सार्वजनिक सम्पत्ति ताेडफाेड नगर्न  र नेतालाई नछोड्न उनीहरूले माइकिङ गर्दै आग्रह गरेका हुन् । तर, पनि प्रदर्शनकारीले तोडफोड गर्न छोडेका छैनन् ।