
आन्दोलनरत जेन–जी पुस्ता आगजनीका लागि सिंहदरबार पसेको छ। अदालतअगाडि पुगेर ढुंगामुढा गरेको समूह अदालतलाई हान्ने नीति नरहेको भन्दै सिंहदरबारतिर गएकाे हाे।
सिंहदरबारमा प्रहरी र प्रदर्शनकारी आमने–सामने भएका छन् । प्रदर्शनकारीले सुरक्षा दिएर प्रहरीलाई भित्र पठाए । प्रहरीमाथि पानीका बोतल प्रहार भए पनि कुनै प्रतिक्रिया जनाएनन्।