मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १४:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री रावलको घरमा आगजनी 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १४:४१:oo

जेन–जी समूहका युवा विद्यार्थीले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको घरमा पनि तोडफोड र आगजनी गरेका छन्। भीमदत्त नगरपालिका– ६, ऐठपुरस्थित पूर्वमुख्यमन्त्री रावलको घरमा आगजनी र तोडफोड गरेका हुन्। 

आन्दोलनकारीले भित्रै पसेर सामान तोडफोड गर्दै नाराबाजी गरेका थिए । प्रशासनले निषेधाज्ञा जारी गरेपछि आन्दोलनकारीले रावलको घरमा तोडफोड गरेका हुन्।