मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
Invalid date format १४:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:२२:oo

जेन–जीको आन्दोलनमा समर्थन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् । जेन–जीको आन्दोलनका कारण देश अस्तव्यस्त रहेको अवस्थामा मुख्यमन्त्री सिंहले राजीनामा दिएकाे मुख्यमन्त्री सचिववालयले जनाएको छ ।