मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १३:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विराटनगरको पाञ्चालीस्थित एमाले मोरङको पार्टी कार्यालयमा आगजनी

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १३:५६:oo

प्रदर्शनकारीहरूले विराटनगरको पाञ्चालीस्थित एमाले मोरङको पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीहरूले ट्राफिकचाेकस्थित आन्तरिक राजस्व कार्यालय मोरङको गेटमा पनि आगो लगाएका छन् ।