मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
संजित परियार काठमाडाैं
Invalid date format ११:२२:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

ललितपुरको हरिसिद्धि, ग्वार्काे र सातदोबाटोमा जे देख्यौँ (फाेटाेफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:२२:oo

भ्रष्टाचार, बेबी नेपो र सामाजिक सञ्जाल बन्दविरुद्ध भएको जेन–जी प्रदर्शनमा सरकारले १९ जना निहत्था नौजवानको नरसंहार गरेको विरोधमा आज पनि राजधानीका धेरैजसो ठाउँमा प्रदर्शन भएको छ । सोमबार माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर पुगेका युवा संसद् भवन प्रवेश गरेपछि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउँदा १९ जना निहत्था नौजवानको नरसंहार गरेको छ  भने ४२६ घाइते भएका छन्, जसमध्ये ४२ आइसियूमा छन् । सोमबार देशका विभिन्न सहरमा प्रदर्शन भएकाेमा काठमाडौंमा १७ र इटहरीमा दुईजनाको मृत्यु भएको हो ।

यसको विरोधमा आज पनि राजधानी लगाएत देशका मुख्य शहरमा आन्दोलन जारी छ। ललितपुरको हरिसिद्धि, ग्वार्काे र सातदोबाटोमा हामीले जे देख्यौँ :