मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १९:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनमोहन प्राविधिक विश्वविद्यालयमा मंगलबार पठनपाठन नहुने

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १९:५६:oo

जेनजी पुस्ताको आन्दोलन र सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै मनमोहन प्राविधिक विश्वविद्यालयले मंगलबार सबै संकायको पठनपाठन बन्द गराएको छ।

विश्वविद्यालयका मुख्य अधिकृत सुजन भुर्तेलले विज्ञप्ती जारी गर्दै शैक्षिक वातावरणका लागि असहज अवस्थालाई ख्याल गर्दै विद्यार्थीहरुको हितका लागि मंगलबार एक दिन सबै संकायअन्तर्गतका कलेजहरुको पठनपाठन बन्द भएको जानकारी गराएका छन्।