Skip This
निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गर्ने प्रयासमा युवा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २३ सोमबार १२:३४:oo
Read Time : < 1 मिनेट
समाचार

निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गर्ने प्रयासमा युवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १२:३४:oo

भ्रष्टाचारविरुद्ध उत्रिएका जेन–जी पुस्ताका युवाले निषेधित क्षेत्र तोडेर संसद् भवन प्रवेश गर्ने प्रयास गरेका छन्। संसद् भवनको मुख्य गेटमा पुगेमा उनीहरूले नाराबाजी गरिरहेका छन्। केही युवा भित्र समेत प्रवेश गरेकोमा उनीहरूलाई प्रहरीले बाहिर निकालेको छ। 

प्रहरीसँग उनीहरूको धकेलाधकेल भइरहेको छ। भिड नियन्त्रण गर्न अश्रुग्याससमेत प्रहार गरिएको छ ।

संसद् भवन प्रवेशको प्रयासपछि बानेश्वरमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाएको छ।