मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १२ बिहीबार
  • Thursday, 28 August, 2025
२o८२ भदौ १२ बिहीबार १७:o२:oo
Read Time : < 1 मिनेट
समाचार

शिवपुरीमा कौडा खेलिरहेका २२ जना १० लाखसहित पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १२ बिहीबार १७:o२:oo

नुवाकोटको शिवपुरी गाउँपालिका–६, गुर्जेस्थित बार्दली होटेलमा कौडा खेलिरहेको अवस्थामा २२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

लिखु गाउँपालिका–५, डिचौघडा बस्ने ४० वर्षीय श्यामकृष्ण श्रेष्ठसमेत २२ जनालाई बुधबार राति जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट  १० लाख ७१ हजार ६ सय रुपैयाँ र कौडा ३१ थान बरामद भएको प्रहरीले जनाएको छ। उनीहरू पेसेबर जुवाडे भएको प्रहरीले जनाएको छ।