मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १२ बिहीबार
  • Thursday, 28 August, 2025
२o८२ भदौ १२ बिहीबार १२:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘बागमती प्रदेश सभाको बैठक १५ भदौमा बस्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १२ बिहीबार १२:३४:oo

बागमती प्रदेश सभा बैठक १५ भदौमा बस्ने भएको छ । प्रदेश सभा सचिवालय हेटौँडाले सूचना जारी गर्दै  भदौ १५ गते दिउँसो २ बजेका लागि बैठक आह्वान गरेको जनाएको छ ।

प्रदेश सभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले शुक्रबार जारी गरेको सूचनामा बैठकको समय निर्धारण भएको उल्लेख गरिएको छ । 

प्रदेश सभाको छैटौँ अधिवेशनअन्तर्गत बाह्रौँ बैठक प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान गरिएको सचिवालयले जनाएको छ ।