मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 16 August, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १२:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा घाइते दुई जनाको मृत्यु 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १२:५o:oo

शुक्रबार साँझ  मोरङको बूढीगंगा गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बुढीगंगा ४ स्थित नेमुवाचौकबाट अमाहीतर्फ जाँदै गरेको को ३५ प ५०३३ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएका बूढीगंगा–२ का ३५ वर्षीय विकासकुमार भगतको टंकीस्थित  विराट टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

यसैगरि  बुढीगंगा–३ शुक्रवाार राती ११ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा  को २१ प ८६९२ नम्बरको मोटरसाइकल  पछाडी बसेका   विराटनगर महानगरपालिका–४ का ४२ वर्षीय कात्तिक विश्वासको उपचारका क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हो।

उक्त दुर्घटनामा चालक विराटनगर–४ का सञ्जय थान्दार गम्भीर घाइते भएका छन् । उनको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।