मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 16 August, 2025
Invalid date format ११:३९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

पाटनको कृष्ण मन्दिरमा भक्तजनको भिड (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:३९:oo

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा देशभरका श्रीकृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।काठमाडौं उपत्यकाका चोक, गल्ली एवं कुना कुनामा रहेका कृष्णमन्दिर, नारायण मन्दिर र लक्ष्मीनारायण मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्वका अवसरमा आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् ।ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा देखिएका केहि दृश्य :