Skip This
नेपाल प्रहरीका डिएसपी थापा एसपीमा र इन्सपेक्टर अधिकारी डिएसपीमा बढुवा सिफारिस 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 07 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २२:४४:oo
Read Time : < 1 मिनेट
समाचार

नेपाल प्रहरीका डिएसपी थापा एसपीमा र इन्सपेक्टर अधिकारी डिएसपीमा बढुवा सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २२:४४:oo

नेपाल प्रहरीका डिएसपी वीरेन्द्र थापाको एसपीमा बढुवा सिफारिस भएको छ। बुधबार बसेको बढुवा समितिको बैठकले उनको सिफारिस गरेको हो। 
उनी यसअघिको बढुवामा छुटेका थिए।

त्यस्तै, इन्सपेक्टर राजु अधिकारीको डिएसपीमा बढुवा सिफारिस भएको छ ।