मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ३१ मंगलबार २o:२३:oo
Read Time : < 1 मिनेट
अर्थ

पेट्रोल र डिजेलको मूल्य घट्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार २o:२३:oo

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर ५ र डिजेलमा प्रतिलिटर १ रुपैयाँ घटाइएको छ। 
भारतबाट मूल्य घटेर आएपछि निगमले घटाएको हो। 

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको प्रतिलिटर १६० तथा डिजेलको १४८ रुपैयाँ पर्नेछ। अन्य पेट्रोलियम पदार्थको मूल्य यथावत छ ।