१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २६ शनिबार
  • Saturday, 08 June, 2024

मधेशमा भत्कियो जसपाको विरासत, जनमतको नेतृत्वमा ६ दलीय सरकार

तीन राज्यमन्त्रीसहित १४ सदस्यीय जम्बो मन्त्रिपरिषद् : पहिलोपटक दलित समुदायबाट मन्त्री, मुस्लिम महिला गृहमन्त्री

गाँजाखेती खुलाउने कानुन एक महिनामै ल्याइने 

आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा ‘औषधीय प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने’ प्रतिबद्धता गरेको सरकारले त्यसलाई कार्यान्वयनमा लैजान कानुनको गृहकार्य थालेको छ